Lite Nepal

बुधबार, कार्तिक १२, २०७७

झापा । वागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। उनलाई मंगलबार कोरोना संक्रमण पुष्टि भएको हो।

उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैँमा झापाको मेचीनगरस्थित घर पुगेका आएका थिए।

विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको पनि स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। हाल उनी घरमै आइसोलेसनमा रहेका छन्।

यसैगरी उनका छोरालाई पनि कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं