Lite Nepal

बुधबार, मंसिर १५, २०७८

काठमाडौं । पछिल्लो समय राजनीतिमा सक्रिय रहेकी अभिनेत्री रेखा थापाले महामन्त्री पदमा उम्मेदवारी दिने भएकी छन् । उनले राजेन्द्र लिङ्देन प्यानलबाट राप्रपाको महामन्त्री उम्मेदवारी दिने भएकी हुन् ।

आजदेखि काठमाडौंमा राप्रपाको महाधिवेशन सुरु भएको छ । आजै उद्घाटनसत्र सकिएको छ । राप्रपाको अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा र पूर्वमहामन्त्रीसमेत रहेका सांसद लिङ्देन उठ्दै छन् ।

उम्मेदवारी दर्ता, मनोनयन, निर्वाचनलगायत कार्यक्रम बिहीबार हुनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा