यसरी हुँदैछ काठमाडौंमा ‘देशकै ठूलो’ ताप्लेजुङ वनभोज
काठमाडौं – ‘नेपालकै ठूलो’ ताप्लेजुङ वनभोज २०८० को सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजक ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले आगामी शनिबार (फागुन १९ गते) हुने वनभोजका लागि आर्थीक र यातायातसहितका सबै तयारी पुरा भएको जनाएको हो । ताप्लेजुङमा जन्मिएर विभिन्न सिलसिलामा काठमाडौंमा बस्दै आएकाहरूलाई एक ठाउँमा भेला गर्ने … Continue reading यसरी हुँदैछ काठमाडौंमा ‘देशकै ठूलो’ ताप्लेजुङ वनभोज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed