काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालको संविधानको धारा ७६ को उपधारा १ र ७, धारा ८५ एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय अभ्यास र अनुभवका आधारमा विघटनको सिफारिस गरेको बताएका छन्। अखिल नेपाल महिला सङ्घ९अनेमसं० को दोस्रो केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले देश बर्बाद हुनबाट बचाउन आफूले प्रतिनिधिसभा विघटन गर्न वाध्य भएको बबताएका छन्। […]
विराटनगर । नेपाली कांग्रेसले शनिबार देशका सबै पालिकाहरुमा विरोध प्रदर्शन गर्ने भएको छ । कांग्रेसले पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रतिनिधिसभा विघटनविरुद्ध सात सय ५३ वटै पालिकामा प्रदर्शन गर्न लागेको हो । गएको पुस १९ गते बसेको कांग्रेसको केन्द्रीय समिति बैठकले संसद विघटनविरुद्ध पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्र, माघ ३ गते ७ सय […]
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कहिले विवाह गर्लान ? धेरैले चासो राख्ने विषय हो । सञ्चारमाध्यमले पनि उनी सँग लिने गरेको अन्तर्वार्तामा यो प्रस्न प्राय छुट्दैन थियो । अब केही दिनमानै मुख्यमन्त्री राई यो प्रश्नबाट छुट्करा पाउँदैछन् । उनको विवाहको लगन माघ ११ गते जुरेको छ । काठमाडौंमा उनले माघ ११ गते […]
दमक । झापाको दमकमा रहेको भुटानी शरणार्थी शिविरको एउटा छाप्रोमा आगलागी हुँदा एक जनाको जलेर मृत्यू भएको छ । सोमबार बेलुका ७ः३० मा शिविर सेक्टर नंबर डी ४, छाप्रा नं.३२५ मा भएको आगलागीमाा परि सोही छाप्रोमा बस्ने ६० वर्षीय देशमार राईको मृत्यू भएको हो । उनी प्यारालाईसिसका बिरामी थिए । घरमानै सुतिरहेको अवस्थामा उनको जलेर […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कुनै पनि मुलुकको पक्ष, विपक्षमा नउभिने स्पष्ट पारेका छन्। उनले दुई छिमेकी मुलुक भारत र चीनसँग नेपालले मित्रवत् सम्बन्ध चाहेको बताए। ‘हामी कुनै पनि मुलुकको पक्ष, विपक्षमा उभिँदैनौं। नेपाल तटस्थताको नीति लिन्छ’ सोमबार भारतीय टेलिभिजन जी न्युजसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले भने, ‘हामी दुवै मुलुकसँग मित्रवत् व्यवहार गर्दछौं। हाम्रा […]
काठमाडौं । नेकपा ओली समूहले मातहतको कमिटीलाई पुस ७–९ मा सकिएको केन्द्रीय कमिटी बैठकको निर्णय समेटेर अन्तरपार्टी निर्देशिका (अपानि) जारी गरेको छ । १६ पृष्ठ लामो अपानिमा पार्टी विभाजन र संसद विघटनको कारण खुलाउँदै निर्वाचनमा जुट्न निर्देशन दिइएको छ । केपी शर्मा ओलीको हस्ताक्षरमा जारी गरिएको अपानिमा प्रतिनिधिसभा विघटनसँग असहमत नेपाली कांग्रेस क्रमशः निर्वाचनउन्मुख हुने […]
काठमाडौँ । नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन नपाउने प्रावधान भए पनि कतिपयले विज्ञापन बजाइरहेको गुनासो आएको भन्दै विज्ञापन बोर्डले कारबाहीको चेतावनी दिएको छ । विज्ञापन नियमन गर्ने ऐन २०७६ अनुसार गत कात्तिक ७ देखि नेपालमा क्लिन फिड नीति लागू भएको हो । यो नीति कार्यान्वयन भएसँगै नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन बजाउन […]
विराटनगर । झापाको शिवसताक्षीमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यू भएको छ । आइतबार शिवसताक्षी नगरपालीका १ धर्मपुर स्थित पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको को ३ प ९८९६ नंको मोटरसाईकल आफै अनियन्त्रीत हुँदा त्यसका चालक शिवसताक्षी नगरपालिका ११ बस्ने ३७ वर्षिय छविरमण ढकाल गम्भिर घाइते भएका थिए । उनलाई तत्काल उपचारका […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै छन्। संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए। प्रधानमन्त्रीले समसामयिक पछिल्लो राजनीतिक परिस्थिती बारे बैठकमार्फत सम्बोधन गर्ने तयारी रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। संसद विघटनपछि […]
ताप्लेजुङ । नेकपा प्रचण्ड-नेपाल समूह ताप्लेजुङले प्रधानमन्त्री केपी ओलीलाई संविधानको एक प्रति पठाएको छ। प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईं मार्फत् प्रधानमन्त्री कार्यालयमा पुग्ने गरी पठाइएको हो। संसद विघटनको असंवैधानिक कदम सच्याउनुपर्ने मागसहित संविधान पठाइएको हो। ओलीले संविधान अध्ययन नगरी संसद् विघटन गरेको भन्दै अध्ययनका लागि संविधानको पुस्तक पठाइएको जिल्ला सदस्य प्रजिन हाङवाङले बताए। नेकपा अध्यक्षसमेत […]