बुढीगंगामा कोरोना परीक्षण अनियमितताबारे बुझ्न प्रजिअलाई मन्त्रिको निर्देशन

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना परीक्षणमा भएको अनियमितताबारे सत्य तथ्य बुझ्न मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई निर्देशन दिएका छन् । मोरंङको बुढीगंगामा कोरोना परीक्षणमा अनियमितता भएको विषयमा सञ्चार माध्यममा समाचार आएकाले सत्यतथ्य बुझ्नका लागि प्रजिअलाई उनले निर्देशन दिएका हुन् । मन्त्री घिमिरेले प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवसँग […]

भारतको महाराष्ट्रमा पाँच तले भवन भत्कियो, कयौँ हताहत भएको आशंका

काठमाडौँ । भारत महाराष्ट्रमा एउटा पाँच तले भवन भत्किँदा कयौँ हताहत भएको आशंका गरिएको छ । रायगढ जिल्लाको महाडमा सोमबार साँझ पाँच तले भवन भत्किँदा ८० देखि ९० जना हताहत भएको आशंका गरिएको छ । भत्किएको भवनबाट यो समाचार तयार पार्दासम्म एउटा शव फेला परेको बीबीसीले जनाएको छ । केही भारतीय सञ्चार माध्यमहरूले भने भत्किएको […]

आजदेखि पाचौँ चरणको उद्धार उडान शुरू हुँदै, यस्तो छ उडान तालिका

काठमाडौं । कोरोना महामारी लगायत विभिन्न कारणले विदेशमा अप्ठ्यारोमा परेका नेपालीको स्वदेश फिर्तीका लागि आजदेखि पाचौँ चरणको उद्धार उडान शुरू हुने भएको छ । यसअघि क्वरेण्टीनको व्यवस्था हुन नसकेको भन्दै रोकिएको चार्टर्ड उडान फेरि सञ्चालन गर्ने निर्णय भएसँगै आजदेखि उडान हुन लागेको हो । विदेशबाट फर्कनेको साथमा कोरोना नभएको रिपोर्ट भएमा होटल क्वारेन्टिनमा बस्न नपर्ने […]

अब देशभरका सबै अस्पताल कोभिड अस्पताल

काठमाडौं । कोरोना संक्रमणको तीब्रतासँगै र मृत्युदर पनि बढेपछि सरकारले मुलुकभरका सबै अस्पताललाई कोभिड अस्पताल भएको घोषणा गरेको छ। कोरोना उपचारका लागि कार्यान्वयनमा रहेको तीन तहको कोभिड अस्पतालको संरचनात्मक व्यवस्था पनि खारेज गरिएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले खारेज गर्ने […]

विदेशबाट आउनेमा पीसीआर रिपोर्ट नेगेटिभ भए एयरपोर्टबाटै सिधै घर जान पाइने

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले होटल क्वारेन्टिनमा बस्नु नपर्ने स्पष्ट पारेका छन् । विदेशबाट आउने नागरिकहरुले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभहरु एयरपोर्टबाट सिघै घर जान पाउने स्पष्ट पारेका हुन् । सरकारले विभिन्न देशमा अलपत्र नागरिकहरुलाई उद्धार गरी होटल […]

विराटनगरमा सुविधासम्पन्न पीसीआर मेसिन भित्रियो, दैनिक १ हजारको परिक्षण गर्न सकिने

विराटनगर । निजी क्षेत्रका विभिन्न सस्था तथा ब्यक्तिहरु मिलेर खरिद गरिएको पीसीआर मेसिन विराटनगर महानगरपालिकाले कोशी अस्पताललाई हस्तान्तरण गरेको छ । सोमवार एक अनौपचारिक कार्यक्रमका बीच निजी क्षेत्रले विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको मेसिन सोही दिन महानगरले कोशी अस्पताललाई हस्तान्तरण गरेको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीको बिशेष सक्रियतामा निजी क्षेत्रका व्यक्तिहरु पीसीआर मेसिन खरिद […]

प्रदेश १ मा कोरोना : मोरङमा २९ सहित ६४ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा सोमबार ६४ जना संक्रमित थपिएका छन् । थपिएकामा २४ महिला र ४० पुरुष रहेका छन् । मोरङमा २९, सुनसरीमा १९, झापामा ५, धनकुटामा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ८ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा सोमबार २३ जनामा संक्रमण पुष्टि भएको छ । १० महिला […]

यसो गर्नुस् मस्तिष्क तेज हुन्छ

काठमाडौँ । मस्तिष्क तेज बनाउनको लागि मानिसले आफ्नो पेटको स्वास्थ्यको ध्यान राख्नुपर्दछ । किनभने तेज दिमाग (शार्प ब्रेन) को लागि पेट सबै भन्दा महत्वपूर्ण हुन्छ । एक स्वस्थ शरीरमा नै स्वस्थ मस्तिष्क हुनसक्छ । स्वस्थ मस्तिष्कले नै मानिसको जीवन सुन्दर बनाउन सक्छ । त्यसैले आफ्नो जीवनको सपना पुरा गर्नको लागि बाहिरी संसारको योजना संगै शरीर […]

कोरोना खोपको ट्रायल नेपालमा, अनुसन्धान गरी निर्णय गर्न परिषद्लाई जिम्मा

काठमाडौं । प्रस्तावित कोरोना भाइरसविरुद्धको खोपको ‘क्लिनिक ट्रायल’ नेपालमा गर्ने तयारी अघि बढेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जुनसुकै मुलुकमा निर्मित खोप परीक्षण गर्न नेपाल खुला रहेको जानकारी दिए। ‘क्लिनिकल ट्रायलमा संलग्न हुनका लागि हामी खुला छौं। जसको भ्याक्सिन पहिला आउँछ त्यसको उपयोग गर्छौं’, प्रवक्ता डा. गौतमले भने। भ्याक्सिन तयार पार्न […]

विराटनगरमा कोरोनाबाट अवकाश प्राप्त शिक्षकको मृत्यु

विराटनगर । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको आइतबार राति ९ बजे मृत्यु भएको हो। मृतक अवकाश प्राप्त शिक्षक हुन्। उपचारका लागि अस्पताल ल्याइपु¥याएको एक घण्टामै पुरुषको मृत्यु भएको जानकारी उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसियन डा। दीपक सिग्देलले […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा