Lite Nepal

मंगलबार, आश्विन १३, २०८३

काठमाडौं । गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।

मनाङे मंगलबार काँग्रेसको संस्थापन इतर समूहमा प्रवेश गरेका हुन्। काँग्रेसको १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले उनलाई पार्टीमा स्वागत गर्दै प्रवेश गराएका हुन्।

कोइरालाको सचिवालयका अनुसार मनाङेलाई संस्थापन इतर समूहले आगामी महाधिवेशनका लागि मनाङ जिल्लाको संयोजकको जिम्मेवारीसमेत दिएको छ।

मनाङे यसअघि गण्डकी प्रदेश सरकारमा मन्त्रीका रूपमा कार्यरत थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं