६ घन्टा अगाडि
काठमाडौं । सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध, विद्युत् गृह तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको नयाँ ठेक्का प्रक्रिया रद्द भएको छ । आयोजनाले सार्वजनिक सूचना जारी गर्दै ठेक्का रद्द गरिएको जनाएको छ । आयोजनाले सिभिल, हाइड्रोमेकानिकल कम्पोनेन्ट तथा सम्ब..