Lite Nepal

मंगलबार, भाद्र १६, २०७७

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ् लागेर एक महिलाको मृत्यू भएको छ ।

मंगलबार दिउँसो परेको चट्याङ् लागेर फुङ्लिङ नगरपालिका १० की ३० वर्षिया दुर्गा विष्ट भट्टराई को मृत्यू भएको हो ।

चट्याङ लागेर घाईते भएकी उनको उपचारको क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं