काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा प्रतिवेदन प्रस्तुत गरेका छन् ।
काठमाडौंको खुलामञ्चमा सुरु भएको बन्दसत्रमा पार्टी सभापति गगन थापाले राजनीतिक प्रतिवेदन वाचन गरेका छन् ।

यसअघि सोमबार बिहान बसेको केन्द्रीय समिति बैठकले सभापति थापाको राजनीतिक प्रतिवेदन पारित गरेको थियो ।

यस्तो छ प्रतिवेदन :