Lite Nepal

मंगलबार, मंसिर ०१, २०८३

काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिकासम्बन्धी राष्ट्रिय स्थिति प्रतिवेदन तयार गर्ने उद्देश्यले बालमैत्री स्थानीय शासन घोषणा भएका स्थानीय तह तथा वडाहरूको विवरण संकलन गर्न थालेको छ ।

परिषद्ले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म देशभर बालमैत्री स्थानीय शासन घोषणा भएका स्थानीय तह र वडासम्बन्धी तथ्यांक संकलन गरिरहेको हो । यसैक्रममा परिषद्ले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत देशभरका स्थानीय तहसँग आवश्यक विवरण माग गरेको छ ।

परिषद्को आग्रहअनुसार मन्त्रालयले सबै गाउँपालिका तथा नगरपालिकालाई पत्राचार गर्दै बालमैत्री स्थानीय शासन घोषणा भएका स्थानीय तह र वडासम्बन्धी विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं