विराटनगर । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले अबदेखि लिम्बु भाषालाई कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउने भएको छ । आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरिएको बजेट योजना तथा कार्यक्रममा आगामी आर्थिक वर्षदेखि गाउँपालिकामा कामकाजी भाषाको रुपमा लिम्बु भाषा लागू गर्ने निर्णय भएको हो । गाउँपालिकामा ५५ प्रतिशत लिम्बु, १५ प्रतिशत क्षेत्री बाहुन, १० प्रतिशत राई, १० प्रतिशत तामाङ, […]
तपाईं अक्सर सुन्नुहुन्छ कि प्रेम विवाह मागी विवाहको तुलनामा छोटो समयको लागि हुन्छ । विभिन्न अध्ययनबाट प्राप्त तथ्यांक अनुसार ४० प्रतिशतभन्दा बढी केसमा यो सत्य पनि देखिएको छ । अमेरिकामा गरिएको एक सर्वेक्षण अनुसार ४० प्रतिशत प्रेम विवाह गरेका जोडीहरु विश्वास गर्छन् कि विवाहपछि प्रेमी वा प्रेमिकाको व्यवहार परिवर्तन हुन्छ । यदि तपाईं आफ्नोको पार्टनरले […]
काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा यही असार २२ गतेदेखि ज्येष्ठ नागरिकलाई लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘भेरोसेल’ खोप पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाइने जनाएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले आज सूचना जारी गर्दै ‘भेरोसेल’ को पहिलो मात्रा लगाएका तीन लाख […]
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले फलफुल रोपेर आफ्नो जन्मदिन मनाउनु भएको छ । उहाँले सामाजिक संजाल फेसबुकमा आफूले निजी निवासमा लिच्चीको बिरुवा रोपेर जन्मदिन मनाएको बताउनु भएको छ । उहाँले विगतमा पनि आफ्नो जन्म दिन फलफुल रोपेर मनाउदै आएकोले त्यसको निरन्तरता स्वरुप यो पाली पनि आफ्नो श्रीमतीसँग लिचीको विरुवा रोपेको बताउनु भएको […]
असार ११ गते । करीब दुई महिनादेखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालनका लागि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु सकारात्मक भएका छन् । असार १४ गते पछि स्वास्थ्य मापदण्ड अपनाएर नयाँ मोडालिटीका साथ यातायात सञ्चालन गर्ने तयारीका साथ सम्बन्धित निकायहरुसँग छलफल र परामर्ष शुरु गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारी कल्पना घिमिरेले जानकारी दिनुभयो । मोडालिटी […]
विराटनगर । प्रदेश १ मा आज ९५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४२३ महिला र ५३० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५९ हजार ४३० पुगेको छ । प्रदेश १ मा आज ३५७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १००, मोरङमा ९८, सुनसरीमा ८९, पाँचथरमा ३०, धनकुटामा १२, संखुवासभामा […]
विराटनगर । संघ र प्रदेश सरकारले शिक्षालाई उपेक्षा गरेको आरोप लागेको छ । प्रदेश नं. १ सभाको विशेष समयमा बोल्दै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले स्थानीय तहबाट बाल विकासको तलब भुक्तानी गर्नुपर्ने व्यवस्थाले स्थानीय तहलाई अप्ठेरो पारेको बताए । संघीय सरकारको आगामी आर्थिक वर्षको बजेटमा बाल विकास केन्द्र शिक्षकलाई न्यूनतम १५ हजार […]
काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि ल्याएको नयाँ नियम साउन १ देखि लागू गर्ने भएको छ । यसअघि जेठ १ गतेदेखि लागू हुने गरी गरी जारी भएको भनिएपनि निषेधाधज्ञाका कारण देशभर नै लाइसेस्नको परीक्षा रोकिएको थियो । यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अङ्कभारमा आधारित परीक्षा प्रणाली लागू गर्न लागेको हो […]
काठमाडौँ । आगामी आर्थिक वर्षका लागि मुलुकका छवटा महानगरपालिकाले कुल ४३ अर्ब २५ करोड रुपियाँको बजेट सार्वजनिक गरेका छन् । अन्य स्थानीय तहसँगै छ महानगरपालिकाले पनि बिहीबार आ–आफ्ना नगर सभामा आ.व. २०७८/७९ को आय–व्यय अनुमान पेस गरेका हुन् । छवटा महानगरमध्ये सङ्घीय राजधानीसमेत रहेको काठमाडौँ महानगरपालिकाले सबभन्दा ठूलो बजेट पेस गरेको छ । काठमाडौँ महानगरले […]
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । निर्वाचन आयोगले शुक्रबार सूचना जारी १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् । ७ […]