झापा, समाचारदाता

शनिबार, साउन १७, २०७७

झापा । झापाको अर्जुनधारा नगरपालिका ४ का एक पुरुषको खोलाले बगाएर मृत्यू भएको छ ।

शनिबार दिउँसो टाङटिङ खोलाले बगाएर सोहि स्थानका ५६ बर्षीय बिदुर पराजुलीको मृत्यु भएको हो ।

खोला तर्ने क्रममा पराजुलीलाई बगाएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं