Lite Nepal

आइतबार, साउन २५, २०७७

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ४ का १५ वर्षिय शुक्रबिर लिम्बु तमोर नदिमा बेपत्ता भएका छन् ।

शनिबार दिउँसो १२ बजे साथीहरुसँग तमोर नदिमा पौडी खेल्न गएका शुक्रबिरलाई नदिले बथाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

बेपत्ता भएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी शिवाबाट प्रहरी टोली र स्थानीयवासी समेतको सहयोगमा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं