Lite Nepal

शनिबार, भाद्र २७, २०७७

विराटनगर । विराटनगरमा कोरोना संक्रमित एक व्यक्तिको शनिबार दिउँसो मृत्यू भएको छ ।

कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत विराटनगर ८ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनलाई भदौ २२ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार शनिबार दिउँसो १२ः३० बजे ति पुरुषको उपचारका क्रममा मृत्यु भएकोे हो ।

मृतक पुरुषमा सुगर र प्रेसरको समस्या समेत रहेको बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं