Lite Nepal

आइतबार, भाद्र २८, २०७७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा गएको पहिरोमा बेपत्ता भएका मध्ये दुई जनाको शव फेला परेको छ ।

२२ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

बाह्रविसे नगरपालिका ७, घुम्थाङको नागपुजेमा गएराति झरेको पहिरोले १८ घर बगाएको थियो ।

फेला परेको शव नागपुजेका ६३ वर्षीया भक्तिमाया श्रेष्ठ र भीरखर्कका जुनु श्रेष्ठको रहेको बताईएको छ ।

स्थानीय प्रशासनका अनुसार गएरातिको अविरल वर्षासँगै आएको पहिरोले बस्ती पुरिँदा घरमा सुतिरहेका स्थानीय बेपत्ता भएका हुन् ।

उनिहरुको अहिले पनि खोजिकार्य जारी रहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं