Lite Nepal

बुधबार, आश्विन २१, २०७७

विर्तामोड । जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनको बधबाुर विहान कोरोना पोजेटिभ रिपोर्ट आएको हो । प्रमुख पोर्तेलले मेची प्रादेशिक अस्पतालमा स्वाव दिएका थिए ।

विभिन्न सार्वजनिक कार्यक्रममा सहभागिता बढ्न सक्ने भन्दै प्रमुख पोर्तेलले कोरोना परीक्षण गराएका थिए ।

प्रमुख पोर्तेलसहित झापामा संक्रमितको संख्या ९५५ पुगेको छ । झापामा मंगलवारसम्म ८३९ जना उपचार पछि घर फर्किसकेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं