Lite Nepal

बुधबार, आषाढ १६, २०७८

विराटनगर । वर्षातसँगै कृषकहरु धान रोपाईँमा व्यस्त छन् । बुधबारबाट भने अझै बढी वर्षा भएपछि कृषकलाई धान रोपाई गर्न भ्याईनभ्याई छ ।

मोरङ धान उत्पादन हुने मुख्य जिल्ला भित्र पर्छ । मोरङको बुढीगंगा गाउँपालिका ६ मा धान रोप्नलाई ठिक्क पारिएको खेतको ड्रोनबाट लिएका तस्विरहरु ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

भिडियो

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं