Lite Nepal

बुधबार, पुष २०, २०७९

काठमाडौ । नवलपरासीको गैडाकोटमा सहकारीको सटर फोरेर नगद चाेरी भएकाे छ ।

गैडाकोट नगरपालिका १० भेडाबारीस्थित किसान बचत तथा ऋण सहकारी सस्थाबाट
नगद ५ लाख ९१ हजार रुपैयाँ गएराति चोरी भएको हाे ।

उक्त सहकारीको सटर फोडी अफिस कोठामा रहेको सेफबाट उक्त नगद चोरी भएको भन्ने
सूचमा आधारमा अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले चोरीमा संलग्न
ब्यतिकाे खाेजी गरेकाे छ ।

घटनाका सम्बन्धमा प्रहरीले अावश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं