Lite Nepal

शनिबार, माघ १२, २०८१

विराटनगर । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कांग्रेस–एमालेको सरकार आउने २०८४ को निर्वाचनसम्म नै रहने बताएका छन् ।

विराटनगरमा आज उद्योग संगठन मोरङद्वारा आयोजित ‘विराट एक्स्पो’को उद्घाटन गर्दै उहाँले अहिलेको सरकार जनाधारको आधारमा बनेकाले २०८४ सम्मै रहने बताएका हुन् ।

कांग्रेस एमालेको सरकार आइसकेपछि देशमा केही सकारात्मक संकेत देखिएकोसमेत उनको दाबी थियो । विराट एक्पोका विषयमा बोल्दै अर्थमन्त्री पौडेलले एक्स्पो जस्ता कार्यक्रमले अर्थतन्त्र चलयमान बनाउने बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं