Lite Nepal

शुक्रबार, कार्तिक ०७, २०८२

विराटनगर । बढ्दो सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मोरङमा सबै सुरक्षा निकायले संयुक्त गस्ती सञ्चालन गरेका छन्।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा मोरङका विभिन्न स्थानमा गस्ती सञ्चालन गरेका हुन्।

शिव दल गण थालहका प्रमुख सेनानी अरुण कार्कीका अनुसार मोरङका संवेदनशील क्षेत्रहरूमा सुरक्षा सुदृढीकरणका उद्देश्यले संयुक्त गस्ती गरिएको हो।

उनका अनुसार यस्तो गस्तीले सुरक्षाप्रति जनविश्वास बढाउने र समन्वयात्मक कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं