Lite Nepal
विराटनगर । विश्व पर्यटन दिवसको अवसरमा विराटनगरमा ५ किलोमिटर दौडको आयोजना गरिएको छ ।
आइतबार विहान पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ ।