काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले खुलामञ्चमा आयोजित कार्यक्रमप्रति व्यङ्ग्य गर्दै फेसबुकमा टिप्पणी गरेका छन्।
खुलामञ्चमा आयोजित कार्यक्रमप्रति व्यङ्ग्य गर्दै फेसबुकमा यस्तो टिप्पणी गरेका हुन् ।

‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् १’ उनले लेखेका छन्।

