Lite Nepal

मंगलबार, आश्विन २०, २०८३

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीस उमेशप्रसाद लुईँटेलको इजलासले विद्युतीय (इलेक्ट्रोनिक) कारोबार सम्बन्धी कसुरमा २ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

रास्वपा सांसद रचना खतिवडाको उजुरीका आधारमा प्रहरीको साइबर ब्यूराले प्रसाईंलाई असार १२ पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं