Lite Nepal

आइतबार, आश्विन २५, २०८३

विराटनगर ।  मोरङको जहदा गाउँपालिका–४ रामचोकबाट सशस्त्र प्रहरीले ५७० किलो गाँजा बरामद गरेको छ। शनिबार प्रदेश १–०१–०० च ७४२२ नम्बरको महेन्द्र पिकअप भ्यान जाँच गर्ने क्रममा गाँजा फेला परेको हो।

प्रहरीलाई शंका लागेपछि भ्यान रोक्न खोज्दा चालक गाडी छाडेर फरार भएका थिए। त्यसपछि जाँच गर्दा तरकारीको बीचमा लुकाएर राखिएका १९ पोका गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं