Lite Nepal

सोमबार, मंसिर ०७, २०८३

इटहरी । सुनसरीको इटहरीमा गुडिरहेको कारमा आगलागी भएको छ ।

मुख्य चोकमा गुडिरहेको टाटा इन्डिका कारमा एक्कासी आगलागी भएको हो । कारमा ५ जना सवार थिए । सबै यात्रु सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।

कारमा विद्युत् सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान छ ।

कार पूर्ण रूपमा जलेर ध्वस्त भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं