काठमाडौं । निर्वाचन आयोगले नेपाली गगन थापा नेतृत्वको काँग्रेस कार्यसमितिको विवरण अद्यावधिक गरेको छ ।
१५ औँ महाधिवेशनबाट आएको नयाँ कार्यसमितिको विवरणलाई आयोगले बुधबार अद्यावधिक गरेको हो । कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा भएको थियो।

विशेष महाधिवेशनबाट आएको गगन नेतृत्वको कार्यसमितिले गरेको १५ औँ महाधिवेशनलाई नै आयोगले स्वीकार गरेको हो।

सर्वोच्च अदालतमा कांग्रेसको आधिकारिकता विवादसम्बन्धी विधाराधीन छ।