Lite Nepal
काठमाडौं । नेकपा (एमाले)को समानुपातिक उम्मेदवारको सूचीको पहिलो नम्बरमा गुरु बराललाई राखिएको छ ।
अध्यक्ष केपी ओलीले पार्टीको तर्फबाट समानुपातिक सूची तयारी पार्दा बराललाई खस आर्य क्लस्टरबाट पहिलो नम्बरमा राखिएको हो ।