Lite Nepal

बिहिबार, भाद्र ०४, २०७७

काठमाडौं । निषेधाज्ञाकै बीच आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

आज बस्ने मन्त्रिपरिषद बैठकले कोभिड महामारीको रोकथामबारे नयाँ निर्णय लिइने बताइएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदले सीसीएमसीलाई बन्दाबन्दीबारे प्रस्ताव ल्याउन निर्देशन दिएको थियो ।

सीसीएमसी बैठकले यस अघि देशब्यापी बन्दाबन्दी नगर्ने, तर संक्रमणको जोखिम रहेको स्थान पहिचान गरी निषेधाज्ञादेखि कर्फ्यूसम्म जारी गरिने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं