Lite Nepal

बिहिबार, भाद्र ०४, २०७७

काठमाडौं । निषेधाज्ञाकै बीच आज मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

आज बस्ने मन्त्रिपरिषद बैठकले कोभिड महामारीको रोकथामबारे नयाँ निर्णय लिइने बताइएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदले सीसीएमसीलाई बन्दाबन्दीबारे प्रस्ताव ल्याउन निर्देशन दिएको थियो ।

सीसीएमसी बैठकले यस अघि देशब्यापी बन्दाबन्दी नगर्ने, तर संक्रमणको जोखिम रहेको स्थान पहिचान गरी निषेधाज्ञादेखि कर्फ्यूसम्म जारी गरिने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
litenepalnews@gmail.com
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा