Lite Nepal

शनिबार, भाद्र २७, २०८३

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङ भारतको नयाँ दिल्ली पुगेका छन् ।

ब्रिक्स शिखर सम्मेलन २०२६ मा भाग लिन उनी शनिबार दिउँसो नयाँ दिल्ली पुगेका हुन् ।

राष्ट्रपति सिको विमान दिल्लीको पालम एयरबेसमा अवतरण भएको बीबीसी हिन्दीको अनलाइन संस्करणले जनाएको छ ।

यसअघि सि सन् २०१९ मा भारत आएका थिए ।

तत्कालीन समयमा चेन्नईको पास मामल्लापुरममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक शिखर वार्ता भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं