Lite Nepal

बुधबार, भाद्र २४, २०७७

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे ।

त्यसपछि उनको केसमा सीबीआईले अहिले अनुसन्धान गरिररहेको छ ।

मुख्य आरोपी सुशान्तकी प्रेमीका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई १४ दिनको जेल सजाय अदालतले सुनाएको छ ।

रियाका वकिलले हालेको मुद्धालाई खारेज गर्दै अदालतले रियालाई १४ दिनको जेल सजाय सुनाएको हो । उनलाई १४ दिनको न्यायिक हिरासतमा राखिने भएको छ ।

रियाले आफूले ड्रग्स लिने गरेको र त्यसमा आफू सहभागी बनेको बताएकी हुन् । उनले आफूसहित २५ जना बलिउड कलाकार सहभागी रहेको बताएकी छन् । एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं