Lite Nepal

बुधबार, भाद्र २४, २०७७

काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे ।

त्यसपछि उनको केसमा सीबीआईले अहिले अनुसन्धान गरिररहेको छ ।

मुख्य आरोपी सुशान्तकी प्रेमीका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई १४ दिनको जेल सजाय अदालतले सुनाएको छ ।

रियाका वकिलले हालेको मुद्धालाई खारेज गर्दै अदालतले रियालाई १४ दिनको जेल सजाय सुनाएको हो । उनलाई १४ दिनको न्यायिक हिरासतमा राखिने भएको छ ।

रियाले आफूले ड्रग्स लिने गरेको र त्यसमा आफू सहभागी बनेको बताएकी हुन् । उनले आफूसहित २५ जना बलिउड कलाकार सहभागी रहेको बताएकी छन् । एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा