Lite Nepal

मंगलबार, आश्विन १३, २०८३

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ। मंगलबार सुनको भाउ तोलामा ३ हजार ८ सय रुपैयाँले घटेको हो। यसअघि सोमबार पनि सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। चाँदीको भाउ तोलामा ११५ रुपैयाँले घटेर ४ हजार ३९५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो। यसअघि चाँदीको मूल्य पनि तोलामा १४५ रुपैयाँले घटेको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं