Lite Nepal

शुक्रबार, आश्विन १६, २०८३

मेष : सजग रहनुस्, धन नोक्सानी, मानसिक चञ्चलता, आँखामा समस्याले पिरोल्न सक्छ ।

वृष : समय शुभ छ । उत्तम भोजन, उपहार पाइने सम्भावना, भाग्य चम्किने देखिन्छ ।

मिथुन : समय त्यति अनुकूल देखिँदैन । राम्रै बोले पनि उल्टो अर्थ लाग्ने, स्वास्थ्यमा समस्या होला ।

कर्कट : समय शुभ छ । धन वा सेवा–सहयोग प्राप्ति, सुख–सन्तोष, मन प्रफुल्लित होला ।

सिंह : दिन शुभ छ । सुख–सन्तोष, हर्षविभोरका साथै गरेको काममा सफलता होला ।

कन्या : सजग रहनुहोला । राजनीतिज्ञबाट तनाव, इज्जतमा धक्का लाग्न सक्ने देखिन्छ ।

तुला : सजग रहनुस् । रोगव्याधिले शिथिलता, आकस्मिक खर्च, कार्य असफल हुन सक्छ ।

वृश्चिक : दिन अनुकूल छ । आर्थिक लाभ, समस्याको समाधान, अधुरा कार्य पूरा होला ।

धनु : शुभ दिनको आगमनले पैसा लाभ, खेलकुद, पठनपाठन, परीक्षामा सफलता हुनेछ ।

मकर : समय शुभ देखिँदैन । पेटको समस्याले सताउला, आलस्यता, कार्य बाधा हुन सक्छ ।

कुम्भ : परिवारमा विवाद, झाडापखालाको सम्भावना, दौडधूप नहोला भन्न सकिन्न ।

मीन : समय बलवान् भएकाले पैसा प्राप्ति, सम्मान, ठूलै उपलब्धिको सम्भावना छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं