Lite Nepal

शुक्रबार, आश्विन १६, २०८३

विराटनगर । विराटनगर महानगरपालिका–१६ स्थित ब्रह्माटोलमा एक पुरुषको शव फेला परेको छ। शव फेला परेपछि घटनास्थलमा प्रहरी पुगेको छ।

प्रहरीले घटनास्थलको मुचुल्का तथा प्रारम्भिक अनुसन्धान अघि बढाएको जनाएको छ। मृतकको पहिचान तथा घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं