Lite Nepal

शनिबार, आश्विन २४, २०८३

काठमाडौं । नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनयन गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी कमिटी बैठकले १३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी सचिव महेश बस्नेतले जानकारी दिएका छन्।

मनोनित केन्द्रीय सदस्यहरूको सूची यसप्रकार छः

१. तेजेन्द्र केसी
२.मीनप्रसाद गुरुङ
३. सिर्जना राई
४. पुष्पा केसी भण्डारी
५. सावित्रा अर्याल
६. इन्दु कडरिया
७. सीता पंगेनी
८. सीता अधिकारी
९. धर्मनाथप्रसाद साह
१०. तेजमान कन्दङ्वा
११. टंक आङबुहाङ
१२. नवीन रोका मगर
१३. डबल पाण्डे

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं