Lite Nepal

मंगलबार, आश्विन २७, २०८३

काठमाडौं । काठमाडौंको बालाजुमा गोली चलेको छ ।

लागूऔषध नियन्त्रण ब्युरोको टोलीले लागूऔषध कारोबारमा संलग्न युवकलाई पक्राउ गर्ने क्रममा हवाई फायर गरेको हो । प्रहरीले हवाई फायर गरेर एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले उनको साथबाट तीन सय ग्राम खैरो हेरोइन बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं