Lite Nepal

मंगलबार, कार्तिक १०, २०८३

काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर (एनपीएल) को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सविरुद्ध सुरुआतमै विकेट लिएको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशाला कर्णालीले प्रस्तुत गरेका १३३ रनको लक्ष्य पछ्याएको जनकपुरले १.२ ओभरमा ओपनर तृतराज दासलाई गुमाएको हो ।

कर्णालीका कप्तान सोमपाल कामीको बलमा तृतराज गुल्सन झाबाट क्याच आउट भएका हुन् ।

जनकपुरविरुद्ध टस हारेर ब्याटिङमा आएको कर्णालीले पहिलो इनिङमा निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३२ रनको योगफल खडा गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं