Lite Nepal

शुक्रबार, कार्तिक १३, २०८३
फाइल तस्बिर

ताप्लेजुङ । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ ।

आज वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र घुन्सा, फले र ओलाङचुङगोलाको माथिल्लो क्षेत्रमा हिमपात भएको हो ।

हिमपातका कारण पदयात्रमा कञ्चनजंघाको आधारशिविर गएका पदयात्री बढी प्रभावित भएका छन् ।

फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा–७ ओलाङ्चुङगोला, याङ्मालगायत जिल्लाको हिमाली बस्तीमा अहिले पनि हिमपात भइरहेको स्थानीयले लाइट नेपाललाई बताएका छन् ।

हिमपात सँग यस क्षेत्रमा चिसो बढेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं