काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको छ। दुई साताको अन्तरालपछि प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।
