Lite Nepal

बुधबार, मंसिर ०९, २०८३

विराटनगर । मोरङमा १ पुरुष मृत अवस्थामा भेटिएका छन् ।

पथरी शनिश्चरे नगरपालिका–१ पश्चिम स्टेनस्थित सडक छेउमा अन्दाजी ५५ वर्षीय पुरुष मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरीको केन्द्रीय समाचार कक्षले जनाए अनुसार, उनको पहिचान भने खुलेको छैन ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं