Lite Nepal

सोमबार, बैशाख २७, २०७८

काठमाडौं : प्रधानमन्‍त्री केपी ओलीलाई विश्‍वासको मत लिनका लागि डाकिएको संसद्को विशेष अधिवेशनको दोस्रो बैठक सुरु भएको छ। बैठकको प्रारम्भमा प्रधानमन्‍त्री ओलीले संसद्लाई सम्बोधन गर्दै विश्‍वासको मतका लागि प्रस्ताव राखिरहेका छन्।

विशेष अधिवेशनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली (लाइभ)

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं