खोटाङमा घर भत्किदा एक बालकको मृत्यु, दुई घाईते

खोटाङ । निरन्तरको वर्षाका कारण खोटाङमा पुरानो घर घत्कदा एक बालकको मृत्यू भएको छ । दुई जना घाईते भएका छन् । हलेसी तुवाचुङ नगरपालिका ८ नमुनाभञ्ज्याङका मन कुमार सार्कीको खाली रहेको पुरानो घर भत्किदा घर भित्र खेलिरहेका ३ जना बालकहरु मध्ये १ जनाको मृत्यु भएको हो । शुक्रबार विहान ११ घर भत्किदा सोही स्थानका १४ […]

ताप्लेजुङकी अञ्जुको कोरोना संक्रमणका कारण निधन

ताप्लेजुङ । ताप्लेजुङमा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यू भएको छ । मृत्यू हुनेमा फुङलिङ नगरपालिका ५ की ५० वर्षीय अञ्जु खड्का रहेकी छिन् । स्वास्थ्य कार्यालय ताप्लेजुङका तथ्याङ्क अधिकृत हेमराज कठायतका अनुसार जिल्ला अस्पतालबाट थप उपचारका लागि झापाको बिएण्डसी अस्पताल पु¥याउँन साथ उनको गएराति नै निधन भएको हो । मृतक खड्काको असार १५ गते […]

सप्तकोसी नदीमा पानीको बहाव उच्च, भारतले खोलेन ढोका

सुनसरी । सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको छ। हप्तादिनदेखि पहाडि जिल्लाहरुमा निरन्तर बर्षात भएपछि सप्तकोसीमा पानीको बहाव उच्च भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए। उनले शनिबार सप्तकोसीमा पानीको बहाव प्रति सेकेण्ड एकलाख ८० हजार क्युसेक पुगेको जानकारी दिए। सप्तकोसीमा पानीको बहाव उच्च भएसँगै कोसी आसपासका क्षेत्रका बासिन्दाको सुरक्षालाई मध्यनजर गर्दै सचेत गराइएको […]

पूर्वाञ्चल विश्वविद्यालयको वेबसाइट ह्याक, ह्याकरको नियन्त्रणमा डेटा

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको वेबसाइट ह्याक भएको छ । पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयको वेबसाइट ह्याक भएको हो । उक्त वेबसाइटमा हन्टर उमेरले वेबसाइट ह्याक गरेको उल्लेख गरिएको छ । ह्याक भएपछि वेबसाइटमा लेखिएको छ, ‘विद्यार्थीहरु नतिजा परिवर्तनका लागि चिन्ता लिनु पर्दैन् । मात्र मसँग सम्पर्क गर्नुहोस् ।’ जसमा सम्पर्कका लागि ह्याकरको फेसबुक आईडीको लिंक […]

डिम्याट र मेरो सेयरलाई अनलाइनबाटै एकै पटकमा नवीकरण यसरी गर्नुहोस

यदि तपाईंले सेयर कारोबारको लागि डिम्याट खाता खोल्नु भएको छ भने यो महिना खाता नवीकरण गर्ने समय हो । बैंक तथा ब्रोकरले असार मसान्त (आर्थिक वर्ष २०७७÷७८ को अन्त) सम्ममा डिम्याट खाता नवीकरण गरिसक्नु पर्ने सूचना जारी गरेका छन् । डिम्याट खाता हरेक आर्थिक वर्षको असार मसान्तभित्र नवीकरण गर्नुपर्ने व्यवस्था छ । यसरी गरेको नवीकरण […]

मोरङ र सुनसरीका खोलामा बाढी आउन थाल्यो, तटिय क्षेत्र जोखिममा

विराटनगर । मोरङ र सुनसरीमा रहेका दर्जनौँ खोलामा शनिबार बिहानबाट बाढी आउन थालेको छ। यसवर्ष मनसुन सुरु भएपछि पहिलो पटक खोलाहरुमा जलसतह बढेर वर्षकै ठूलो बाढी आएको हो। केही दिनदेखि निरन्तर एवं भीषण वर्षा भइरहेका कारण बाढी आएको जनाइएको छ। मोरङ र सुनसरीका बूढी, सेउती, केसलिया, लोहन्द्रा, गछिया, जौलाहा, बक्राहा लगायतका कैयौं खोलाहरुमा जलसतह बढेको […]

मध्यरातिदेखि देशभर वर्षा, प्रदेश १ उच्च खतरामा, सतर्क रहन आह्वान

काठमाडौँ- मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा शुक्रबार मध्यरातिदेखि वर्षा भइरहेको छ । मनसुनी वायुको प्रभावले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरु र बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षा भइरहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो र राति पनि अधिकांश स्थानमा भारी वर्षा हुने भएकाले तटीय क्षेत्रका बासिन्दालाई […]

युरोकपमा आज दुई खेल हुँदै, सेमिफाइनल पुग्ने टोली टुंगिने

विराटनगर । युरोपमा फुटबलमा आज पनि क्वाटरफाइनलको दुई खेलहरु हुँदैछन् । आज हुने पहिलो खेलमा चेक रिपब्लिक र डेनमार्क खेल्दैछन् भने दोस्रो खेलमा युक्रेन र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्ने छन् । चेक रिपब्लिक र डेनमार्कबीचको खेल अजरबैजानको बाकु ओलम्पिक स्टेडियममा हुनेछ । खेल नेपाली समय अनुसार राति ९स्४५ बजे हुनेछ । चेक रिपब्लिक र डेनमार्क दुबै […]

कोशी ब्यारेजको विकल्पमा पुल

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोसी नदीमा अहिले रहेको कोसी ब्यारेजको विकल्पमा नयाँ सडक र पुल निर्माण हुने भएको छ । कोसी ब्यारेजको सञ्चालन अवधि (म्याद) समाप्त भइसकेकाले नयाँ पुल निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ । नयाँ पुल र सडक निर्माणका लागि अध्ययन र डिजाइन समेत सम्पन्न भइसकेको छ । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग […]

‘बेबी सावर’ चलनले गर्भवती महिलालाई फाइदा गर्दैन : स्वास्थ्य विज्ञ

एकचोटि हामीलाई पश्चिमको एउटा गाउँमा एक परिवारले ‘विशेष कार्यक्रम छ, आउनुपर्छ’ भनेर आग्रह गर्‍यो । उक्त परिवारलाई हामीले चिनेको दस वर्ष भएको थियो । कठोर मिहिनेत गरेर गरिबीबाट उक्सिन दस जनाको त्यो परिवारमा सबैले योगदान गरेका थिए । हामी खुसीसाथ त्यहाँ पुग्यौं । ढोकैमा लेखिएको रहेछ— “बेबी सावर” । के रहेछ यो भनेर गम्दै भित्र […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं