
काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । निर्वाचन आयोगले शुक्रबार सूचना जारी १४ जनप्रतिनिधिको पद रिक्त भएको जानकारी दिएको हो । पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् । ७ […]
शालिकराम सापकोटा (४५) लाई फटाफट सिँढी चढ्न सकस पर्छ । माथि उक्लिँदै गर्दा बीचैमा स्वाँस्वाँ हुन्छ । साढे पाँच फिट उचाइका सापकोटाको तौल ८५ केजी छ । भन्छन्, ‘मोटोपनाकै कारण वास्तविक उमेरभन्दा अलि बूढो देखिएको पत्नीले गुनासो गर्छिन् ।’ सापकोटालाई शरीर स्लिम गराउने रहर छ । छरितो शरीर नहुँदा कतिपयको लगनगाँठो कस्नमै ढिलाइ भइरहेको छ । वजन धेरै भएका युवायुवतीलाई समयमै […]
विराटनगर । प्रदेश १ मा विहीवार ६१९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५६ महिला र ३६३ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५८ हजार ४७७ पुगेको छ । प्रदेश १ मा विहीवार ३८३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १२७, सुनसरीमा १२४, झापामा ८२, उदयपुरमा १८, धनकुटामा ७, इलाममा […]
विराटनगर । निषेधाज्ञा खुकुलो बन्दै जाँदा कोरोना संक्रमण बढ्ने जोखिम उच्च भएको छ । विज्ञहरुका अनुसार दुई साताभित्र सक्रिय संक्रमितको संख्या बढ्ने खतरा उच्च छ । धेरैजसो जिल्लामा सक्रिय संक्रमितको संख्या घटे पनि निषेधाज्ञा खुकुलो भएपछि आगामी दुई सातामा सक्रिय संक्रमितको संख्या बढ्ने जोखिम रहेको विज्ञहरूले बताएका छन् । अघिल्लो साताको दाँजोमा हाल ६४ जिल्लामा सक्रिय […]
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक २०७८/७९ का लागि ४ अर्ब १० करोड ३ लाख २८ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेश १ को एकमात्र महानगरपालिकाको यो बजेटले प्रदेश राजधानीको अवस्थालाई झल्काएको छ । कार्याालय संचालन तथा प्रशासनिक खर्चमा ४६ करोड ७० लाख ५२ हजार ९२५ तथा पुँजीगत तर्फ ३ अर्ब ५८ करोड ३२ […]
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत संयुक्त संघर्ष समितिले प्रतिष्ठानमा देखिएका समस्या हल गरिदिन भन्दै इलाका प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । चिकित्सा शात्रका विद्यार्थीको सिकाइ अनि जनताहरूको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने र असर पर्ने मुद्दाहरूलाई द्रुत गतिमा छानविन गरी दोषी ठहर भए कारबाही गर्न सम्बद्ध निकायलाई प्रधानमन्त्रीबाट निर्देशन भएमा प्रतिष्ठानले […]
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालले साढे २८ अर्ब रुपैयाँ भन्दा धेरैको चामल आयात गरेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको अन्तराष्ट्रिय व्यापारको तथ्याङ्कमा यस्तो विवरण सार्वजनिक भएको हो । यस वर्षको चामल आयात अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा ७ अर्ब ४० करोडले बढी हो । गत वर्ष जेठसम्म […]
एजेन्सी । दक्षिण अफ्रिकाकी एक महिलाले १० बच्चा जन्माएर विश्व कीर्तिमान कायम गरेको भनेर प्रचारित समाचार गलत प्रमाणित भएको छ। बीबीसीका अनुसार बीबीसीसमेतले एकैपल्ट १० बच्चा जन्माएको भनेर रिपोर्टिङ गरिएकी महिला गोसिआमे सिथोल गर्भवती समेत नभएको आधिकारिक अनुसन्धानबाट खुलेको छ। अहिले ३७ वर्षीया ती महिलालाई अनुसन्धानको दायरामा आएको र मानसिक स्वास्थ ऐन अन्तर्गत नियन्त्रणमा लिइएको […]
काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ। ‘पहिलो मात्रा एस्ट्राजेनेका (कोभिसिल्ड) खोप लगाएका व्यक्तिले दोस्रो मात्रा भेरोसेल खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने भन्ने गलत समाचारप्रति डब्लुएचओ ध्यानआकर्षण गराउन चाहन्छ’, […]
विराटनगर । गर्मी मौसम पाकेको आँपको मौसम हो । यो मौसममा स्वादिष्ट आँप खान धेरैलाई मन पर्छ । आँपमा कयौँ प्रकारका पोषक तत्वहरु पाइन्छन् । आँपमा प्राकृतिक मिठास हुन्छ । सबै प्रकारका व्यक्तिले आँप मन पराउँछन् । पाकेको आँपको स्वाद गुलियो हुन्छ । त्यसैले पाकेको आँप मधुमेहका रोगीले खान हुन्छ कि हुँदैन ? आँपमा भिटामिन […]