विराटनगर । बुधबारदेखि सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठान र मेडिकल कलेजहरूबाट मात्रै कोभिड संक्रमितको निशुल्क उपचार हुने भएको छ । सरकारले कोभिड संक्रमितको निशुल्क उपचारका लागि सम्झौता गरेका निजी अस्पतालहरूलाई कोभिड अस्पताको सूचीबाट हटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलीदेखि लागु हुनेगरी यस्तो निर्णय गरेको जनाएको हो । यसअघि कोभिड संक्रमितको निशुल्क उपचारका लागि सम्झौता […]
झापा । झापाको भुटानी शरणार्थी शिविरका १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दमक नगरपालिकाको स्वास्थ्य शाखाले दुई दिन अघि दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा गरिएको परीक्षणमा सो सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । शिविरमा बसोबास गरिरहेका ३१ जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य शाखा […]
काठमाडौं । नेपालमा कोरोनाको महामारी बढ्दै गइरहेका बेला सरकारले खोपको प्रवन्ध गर्न सकिरहेको छैन । पहिलो डोज लगाएका दशौं लाखले दोस्रो डोज लगाउन नपाई समय गुज्रिएको छ भने जनसंख्याको ठूलो हिस्साले पहिलो डोज नै लगाउन पाएको छैन । कोरोनाको दुबै डोज खोप लगाइएन भने नेपालबाट कोभिडका नयाँ–नयाँ भेरियन्टहरु जन्मन सक्ने र विश्वले नेपाललाई कारवाही गर्ने […]
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद विस्तार बदर गर्ने अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालत स्रोतले जनाएको छ । योसँगै वर्तमान मन्त्रिपरिषदका २० जना मन्त्री पदमुक्त भएका छन् । जेठ ७ गते संसद विघटन […]
विराटनगर । प्रदेश १ को प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७८/०७९ को राजस्व र व्ययको अनुमानमाथिको छलफल सकिएको छ । दोस्रो दिनको छलफलमा सहभागी सांसदहरूले सरकारले ल्याएको बजेटसँग नीति तथा कार्यक्रमले तालमेल नखाएको बताएका छन् । उनीहरूले नीति तथा कार्यक्रममा एउटा आएको र बजेटमा अर्कै आएकाले बजेट कार्यान्वयनमा समेत आशंका व्यक्त गरे । ‘बजेट […]
काठमाडौं । यातायात व्यवस्था कार्यालय भोलिदेखि खुल्ने भएको छ । कोरोना संक्रमण तथा जोखिम न्यूनीकरणका लागि भन्दै बन्द भएको कार्यालय भोलीबाट खुल्ने भएको हो । काठमाडौँ उपत्यकाका ३ प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञालाई संसोधन गरेर निरन्तरता गर्ने निर्णय सँगै यातायात व्यवस्था कार्यालय खुल्न लागेको हो । कार्यालय खुलेसँगै भोलिदेखि चालक अनुमतिपत्रको नवीकरण र प्रतिलिपी, राजस्व संकलन […]
काठमाडौं । चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको लागि पायक पर्ने केन्द्र रोज्न चिकित्सा शिक्षा आयोगले विद्यार्थीहरुलाई आग्रह गरेको छ । आयोगले आगामी १० गते परीक्षा केन्द्र सार्वजनिक गर्दै छ । परीक्षा केन्द्र सार्वजनिक हुनुअघि आयोगले सोमबार सूचना जारी गर्दै आफूलाई पायक पर्ने केन्द्र रोज्न आग्रह गरेको हो । कोरोना संक्रमण जोखिमको कारण चिकित्सा […]
उदयपुर । उदयपुर रौतामाई गाउँपालिका १ टाट्नेमा ट्याक्टरबाट लडेर सहचालकको मृत्यू भएको छ । मृत्यू हुनेमा रौतामाई ७ का ३२ बर्षीय तुल बहादुर केप्छाकी मगर रहेका छन् । हिजो दिउँसो १ बजे नेपाल टेलिकमको चित्रे टावरको सामान लिएर जाँदै गरेको स १ त ६८५८ नम्बरको ट्याक्टरबाट लडेर मगर घाईते भएका थिए । उनको बेलुका पौने […]
विराटनगर । हामीलाई आकर्षित गर्ने धेरै वस्तुहरू हुन्छन् । घरलाई सुन्दर बनाउनका लागि हामी आकर्षक वस्तु घरमा सजाउँछौं तर त्यस्ता वस्तु घरमा राख्न जरूरी छ कि छैन भन्ने विचार गर्दैनौं । केही चीजहरू घरमा राख्दा एकदमै नराम्रो असर पुग्छ । तल लेखिएका ६ कुरा बिर्सेर पनि घरमा नराख्नुहोला । १ नटराजको मूर्ति नटराज नृत्यकलाका देवता […]
काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि एक हप्ता निषेधाज्ञा थपिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले कोभिड संक्रमण उल्लेखनीय रुपमा नघटेको निष्कर्ष निकाल्दै एक हप्ता थप गर्ने निर्णय भएको हो । थप भएको निषेधाज्ञा आजदेखि असार १४ गतेसम्म लागू हुनेछ । औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धी पसल जुनसुकै समयमा […]