नयाँ सरकारको नेतृत्व प्रचण्ड–नेपाल नेकपाले नै गर्छ : योगेश भट्टराई

इटहरी । नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले फागुन २३ मा सुरू हुने प्रतिनिधिसभाको अधिवेशनले नयाँ सरकार बनाउने र त्यो आफ्नै दलको नेतृत्वमा बन्ने दाबी गरेका छन् । आफ्नो समूह निकट प्रेस संगठनको प्रदेश १ भेलालाई शनिबार इटहरीमा सम्बोधन गर्दै उनले प्रतिगमनविरूद्ध लडेका दलहरूको सरकार बन्ने र त्यो नेकपा (प्रचण्ड–नेपाल ) समूहको नेतृत्व हुने बताएका […]

ज्योती लाईफको आईपिओ फागुनमानै खुल्ने, गते सार्वजनिक

काठमाडौं । ज्योती लाईफ इन्स्योरेन्स कम्पनीको प्राथमिक कित्ता सेयर (आईपिओ) मा यहि फागुन २३ गतेदेखि आबेदन दिन पाईने भएको छ । कम्पनीले ६६ करोड रुपैंयाँ बराबरको ६६ लाख कित्ता सेयर निस्कासन गर्न लागेको हाे । निस्कासन गर्न लागेको कूल आईपिओको ५ प्रतिशत कर्मचारीहरुका लागि तथा ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ५९ […]

प्रदेश १ का सांसदसँग प्रधानमन्‍त्री ओलीले गरे छलफल

काठमाडौं । नोपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले शुक्रबार दिउँसो प्रदेश १ का सांसदसँग बालुवाटारमा छलफल गरेका छन् । पुस ५ गते आफैले विघटन गरेको प्रतिनिधिसभालाई सार्वोच्च अदालतले फागुन ११ गते पुनस्र्थापना गरेपछि छलफल र परामर्शमा व्यस्त प्रधानमन्त्रीले शुक्रबार आफू निकट प्रदेश १ का सांसदसँग भेटघाट गरेका हुन् । ‘प्रधानमन्त्रीसँग हाम्रो छलफल […]

प्रधानमन्त्री ओलीले आज विराटनगरमा हुने विशाल आमसभालाई सम्बोधन गर्ने

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार (आज) विराटनगरमा हुने विशाल आमसभालाई सम्बोधन गर्ने भएका छन् । तोकिएकै समयमा निर्वाचन सम्पन्न गराएरै छाड्ने सन्देश दिन प्रदेश १ को राजधानी विराटनगरमा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सत्ता पक्षले शक्ति प्रदर्शन र बृहत आमसभाको आयोजना गरिएको छ । उत्त आमसभामा प्रधानमन्त्री ओली आउँदैछन् । प्रधानमन्त्री केपी […]

युवा संघ नेपालले निकाल्यो विराटनगरमा मोटरसाइकल ¥याली

विराटनगर । राष्ट्रिय युवा संघको अगुवाईमा प्रदेश १ को राजधानी विराटनगरमा विहीबार मोटरसाईकल ¥याली निकालिएका छ । शनिबार प्रधानमन्त्री केपी शर्मा ओली विराटनगरमा हुने जनसभामा सहभागी हुन आउने भएकाले त्यसको प्रचारका लागि युवासंघले विहीबार विराटनगरसहित मोरङका विभिन्न स्थानमा मोटरसाईकल ¥याली निकालेको हो । हजारौँको संख्यामा दिउँसो नेकपा पार्टी कार्यालयबाट निकालिए मोटरसाइकल ¥यालीले विराटनगरका मुख्य चोकहरुको […]

सपना रोका मगरलाई धम्की दिएको आरोपमा विनयजंग बस्नेत पक्राउ

काठमाडौं । बीबीसीको प्रभावशाली सय महिलाको सूचीमा परेकी सपना रोका मगरलाई धम्की दिएको आरोपमा विनयजंग बस्नेत पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंमा आइतबार सपनाले दिएको उजुरीको आधारमा प्रहरीले बस्नेतलाई पक्राउ गरेको हो । परिसरका एसएसपी अशोक सिंहका अनुसार युट्युबमार्फत् सपनाको नग्न तस्बिर सार्वजनिक गरिदिने धम्की दिने बस्नेतविरुद्ध उजुरी परेपछि मंगलबार परिसरको टोलीले पक्राउ […]

भागरथी हत्या प्रकरण : आरोपित दिनेश भट्ट पक्राउ, अनुसन्धान सुरु

काठमाडौं । बैतडी दोगडाकेदार गाउँपालिका–७ चडेपानी की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले दिनेश भट्टलाई पक्राउ गरेको छ। भागरथी पढ्ने सनातन धर्म माविमाकै कक्षा ११ मा पढ्ने दिनेशलाई प्रहरीले बुधबार (आज) नै सार्वजनिक गर्ने तयारी गरेको छ। १३ दिनअघि विद्यालयबाट नफर्किएपछि खोजी गर्दा भागरथीको शव घरभन्दा तीन किलोमिटर टाढा रहेको लबलेक […]

काठमाडौंबाटै ताप्लेजुङको मालपोत र नापी कार्यालय उद्घाटन

ताप्लेजुङ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ताप्लेजुङमा नवनिर्मित मालपोत र नापी कार्यालय उद्घाटन गरेकी छिन् । मौसमका कारण सदरमुकाम फुङलिङका लागि जहाज उडान नभएपछि मन्त्रालयबाटै भर्चुअल माध्यमबाट मन्त्री तुम्बाहाङ्फेले मालपोत र नापी कार्यालय उद्घाटन गरेकी हुन् । कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले सरकारले मालपोत, नापीजस्ता कार्यालयलाई व्यवस्थित गर्दै सेवाग्राहीलाई सहज बनाउँदै लैजाने […]

शिक्षक हत्या प्रकरणमा विप्लव र प्रकाण्डसहित ४२ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

विराटनगर । मोरङको मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहद्धारा हत्या गरिएको दुई महिना पछि नेता नेत्रविक्रम चन्द (विप्लव) र प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’सहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ । सोमबार मोरङ जिल्ला अदालतमा उनिहरुविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दा दायर भएको हो । मिक्लाजुङ गाउँपालिका–१ को सरस्वती आधरभूत विद्यालयका प्रधानाध्यापक […]

आज श्रीपञ्चमी पर्व, धार्मिक कार्य गर्न आज साइत हेर्नु नपर्ने

काठमाडौँ । माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा