Lite Nepal

बिहिबार, भाद्र ०४, २०७७

विराटनगर । कोरोना संक्रमण पछि आईसोलेसनमा रहेको विराटनगरका छ जना पत्रकार कोरोना मुक्त भएका छन् ।

कोरोना जितेका पत्रकारहरुमा मोहन भण्डारी, कमल रिमाल, संजीव खनाल, बाबुराम भण्डारी, जितेन्द्र नारायण ठाकुर र दिनेश साह रहेका छन् ।

तीन दिन अघि दिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आए पछि उनिहरु सबैलाई विहीबारनै डिस्चार्ज गर्ने तयारी रहेको विराटनगर महानगरपालिकाले जनाएको छ ।

कोरोना जित्ने पत्रकारहरुमध्ये पाँच जना उद्घोष दैनिकमा आवद्ध छन् । त्यस मध्ये जितेन्द्र भण्डारी अन्नपूर्ण पोस्ट् दैनिकका विराटनगर समाचारदाता समेत हुन् ।

पत्रकारहरुलाई बिदाई गर्न विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली बैजनाथपुर पुगेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा