Lite Nepal

बिहिबार, आश्विन ०८, २०८३

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीमा २८ जना मनोनित भएका छन् । १० प्रतिशत सदस्य मनोनयन गर्ने विधान अनुसार अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा २८ जनालाई केन्द्रीय कमिटीले मनोनित गरेको हो ।

यी हुन् केन्द्रीय कमिटीमा मनोनित २८ जना–
१. काशीनाथ अधिकारी

२. देवराज घिमिरे

३. बिमला घिमिरे

४. शिवमाया तुम्बाहाम्फे

५. हरि घिमिरे

६. प्रेम डंगाल

७. पासाङ शेर्पा

८. नरेन्द्र भट्टराई

९. शान्तिलाल महत

१०. नन्दलाल देवकोटा

११. पाल्तेन शेर्पा जी. गुरुङ

१२. बिनोद पाण्डे

१३. पुष्पा श्रेष्ठ

१४. जानुका सिम्खडा

१५. कौशला खत्री

१६. महमुद इश्तियाक राई

१७. प्रमोद यादव

१८. डा. अब्दुल हुसेन

१९. भवानी खापुङ

२०. दिपक साउद

२१. जया गोले

२२. बाबी चाम्लिङ

२३. श्रीप्रसाद शर्मा

२४. धर्म निरौला

२५. ध्रुवराज बिष्ट

२६. अर्जुन राई

२७. धर्म गिरी

२८. जी. गुरुङ

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं