Lite Nepal

शुक्रबार, भाद्र ०५, २०७७

प्यूठान । कोरोना पोजिटिभ देखिएपछि उपचाररत स्वर्गद्धारी नगरपालिका- ७ प्यूठानका एक वृद्धको मृत्यु भएको छ।

बुटवलस्थित कोरोना अस्पतालमा ६४ वर्षीय मानबहादुर गौतमको शुक्रबार उनको मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानका कोरोना फोकल पर्सन जनस्वास्थ्य निरीक्षक पुष्कल श्रेष्ठले जानकारी दिए।

भारतबाट आएर क्वारेन्टाइनमा बसेका उनलाई कोरोना परीक्षण गर्दा साउन ३२ गते रिपोर्ट पोजिटिभ आएपछि उपचारका लागि बुटवल लगिएको श्रेष्ठले बताए।

मृतक गौतम सुगरका बिरामीसमेत थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा