Lite Nepal

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं । पार्टीभित्रको आन्तरिक किचलो समाधान गर्न नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरु भएको छ । जारी विवाद टुंगो लगाउने गरी दुई अध्यक्षकोबीचमा भेटवार्ता सुरु भएको हो ।

लागि अध्यक्ष प्रचण्ड सवा ११ बजे प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको थियो । द्विपक्षीय वार्तामा सहमतिका विविध विकल्पबारे छलफल हुने बताइएको छ । वार्तामा सहभागी एक नेताका अनुसार आजको वार्ताले केही परिणाम ल्याउँछ भन्ने आशा रहेको छ ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रको जारी विवाद पाँच दिनभित्र टुंगो लाग्ने बताएसँग हिजोबाट सहमति कायम गर्ने गरी वार्ता सुरु भएको थियो । दुई नेताको वार्तामा प्रधानमन्त्रीका तर्फबाट महासचिव विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डका तर्फबाट नेता जनार्दन शर्मा सहयोेगिका रुपमा सहभागी हुदै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं